Nepali Unicode | Preeti to Unicode

प्रधानमन्त्री शेरबहादुर देउवा जङ्गी अड्डा पुगेका छन् ।

रक्षा मन्त्रालयले आयोजना गरेको कमाण्ड सेनापति समन्वयात्मक बैठकमा सहभागी हुन प्रधानमन्त्री  देउवा जङ्गी अड्डा गएका हुन् ।

रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका देउवा पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन गएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर