Nepali Unicode | Preeti to Unicode

श्रीलङ्काको  नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे  निर्वाचित भएका छन्।

बुधबार संसदमा भएको मतदानमा  विक्रमासिङ्घे दुई प्रतिष्पर्धीलाई हराउँदै राष्ट्रपति चुनिएका हुन्। विक्रमासिङ्घे १३४ मत पाएका छन्। उनी यसअघि  ६ पटक श्रीलङ्काको प्रधानमन्त्री बनेका थिए ।

प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति  गोटाबाया राजपक्षे श्रीलङ्काबाट भागेपछि रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपति बनेका थिए ।

नवनिर्वाचित राष्ट्रिपति विक्रमासिङ्घको कार्यकाल नोभेम्बर २०२४ मा सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर