Nepali Unicode | Preeti to Unicode

प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीले छलफल गर्ने भएका छन् । मंगलबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुन लागेको हो ।

संघीय निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर