Nepali Unicode | Preeti to Unicode

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।

प्रज्ञा भवनमा ११ बजे बैठक सुरु हुनेछ ।

बैठकमा स्थानीय तहको निर्वाचनको चुनावी समीक्षा हुनेछ  ।

पदाधिकारी चयन गर्ने विषयमा पनि छलफल हुने बुझिएको छ ।

त्यसै गरी गठबन्धन र आगामी चुनावीबारे पनि बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर