Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) |

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक झन्डै डेढ घन्टापछि खुलाइएको छ ।

जलवीरेमा पहिरो जाँदा दुईतर्फी रूपमा अवरुद्ध सडकको पहिरो पञ्छाएपछि सञ्चालनमा आएको छ । पहिरोका कारण सडक अवरुद्ध भएसँगै यात्रुले सास्ती खेपेका थिए ।

बर्खाको समयमा यस सडक खण्डमा बढी मात्रामा पहिरो जाने भएकाले सचेत भएर आवश्यक काममा मात्र यात्रा गर्न सम्पूर्ण यात्रुलाई प्रहरीले विशेष अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय