Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

चितवन, जेठ ५ । रत्ननगर वडा नं १२ को वडा अध्यक्षमा नेकपा माओवादीबाट शुन्दर मणी सुवेदी विजयी भएकाछन् । वडा अध्यक्षमा सुवेदीले ११६२ मत ल्याएर विजयी हासिल गरेका हुन् ।

उनका निकतम प्रतिद्धन्दी नेकपा एमालेका राम शरण नेपाल ५६० र नेपाली कांग्रेसकी अनिता अर्यालले ९३७ मत सहित पराजित भएका हुन् । वडा नं १२ मा गठवन्धन नगरी नेकपा माओवादी र नेपाली कांग्रेस एक्ला एक्लै चुनाव लडेको थियो ।

रत्ननगर नगरपालिका वडा नम्बर १२ मा नवनिर्वाचित देहायका सम्पुर्ण जनप्रतिनिधिहरुलाइ हार्दिक बधाइ तथा सफल कार्यकालको सुभकामना !
अध्यक्ष – सुन्दरमणि सुवेदी
महिला सदस्य – चन्द्रकला पनेरु
दलित महिला सदस्य – सुकमाया बिक
खुल्ला सदस्य – किसन बजगाइ
खुल्ला सदस्य – राम प्रसाद पान्डे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय