मालपोत कार्यालय धनुषाका निमित प्रमुख सुनिलकुमार झा पाँच लाख घुससहित पक्राउ परेका छन् ।
जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा जनकपुरको भानु चोकबाट बर्दिवासस्थित अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

© 2026, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs