Nepali Unicode | Preeti to Unicode

काठमाडौं / पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ४९१ जना गरी मा कोरोना भाइरस (कोभिड-१९) ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।साथै कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर