Nepali Unicode | Preeti to Unicode

राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकीमा मतदान सकिन लागेको छ ।

राप्रपाका दुई र एमालेका एक जना मतदाता अनुपस्थित हुने पक्का भएको छ । सम्भवत अन्तिम मतदाताका रूपमा मन्त्री राजीव गुरुङले मतदान गर्दै छन् ।

मतदान सकिएलगत्तै मतगणना हुने र आजै परिणाम पनि आउने निर्वाचन आयोगले जनाएको छ ।

राप्रपाका सन्जु बरुवाल, सुरेन्द्र खड्का पार्टीको केन्द्रीय नीतिअनुसार नै अनुपस्थित भएका हुन् भने विस्ट अमेरिकामा रहेकाले अनुपस्थित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर