Nepali Unicode | Preeti to Unicode

काठमाडौं– कोभिड १९ संक्रमित संख्या फेरि बढ्न थालेको छ ।

२४ घण्टामा ९३२९ जनामा गरिएको परीक्षणमा ३९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २६३ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ५०९४ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर