Nepali Unicode | Preeti to Unicode

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ ।

प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी हुनु भएको हो ।

लिङ्देनले १८ सय १७ मत पाउनु भएको छ भने थापाले १६ सय १७ मत पाएका राप्रपा नेता माेहन श्रेष्ठले  जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर