Nepali Unicode | Preeti to Unicode

वाग्मती सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने भएको छ ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन भएको ३५ दिन पुगेको अवसरमा वाग्मती सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो ।

मुख्यमन्त्री कार्यालयमा आज  सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका रहेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर