वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाएर निष्कासन गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
शुक्रबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता भट्टले राजनीतिक दलहरूसमक्ष प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाएर निष्कासन गर्न आग्रह गरेका हुन् ।
प्रधानन्यायाधीश भूमिगत गिरोहबाट सञ्चालन भएको भन्दै उनले न्यायाधीशहरूसँग गरेको सहमति पनि पालना नगर्नेतर्फ न्यायाधीशहरूलाई सचेत गराए । योग लगाउनुस् र निष्काशन गर्नुस् ।’
