Nepali Unicode | Preeti to Unicode

इटहरी / हिरासतमा थुनुवाकाे मृत्युु पछि जिल्ला प्रहरी कार्यालय सुनसरी तनावग्रस्त बनेकाे छ । हिरासतमा थुनुवाकाे मृत्युु पछि बिहानैबाट प्रहरी कार्यालयमा प्रदर्शन शुरु भएकाे हाे ।

अवस्था तनावग्रस्त बनेपछि ठुलाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ । थप विवरण आउन बाँकि रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर