Nepali Unicode | Preeti to Unicode

सचिन पोखरेल
इटहरी, भदौ २१ गते । शंखुवासभा जिल्लामामा एकै परिवारका छ जना मृत फेला परेका छन् । उनीहरुको हत्या भएको आशंका गरिएको छ । शंखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं १ को खुमलिङमा बौद्धमान कार्कीको परिवारका छ छना मृत फेला परेको र निज कार्की भने जीवित नै रहनु भएकोे मादी नगरपालिकाका मेयर बिदुर सुब्बा लिङथेकले बताउनुभयो । मृतहरु केहीको शव घर भित्र केहीको बारीमा र खोलामा पनि भेटिएको र शरीरमा चोट रहेकाले हत्याको आशंका गरिएको छ । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर