Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

काठमाडौं, भदौ १७ गते । नेपाल बिरुद्धको मैत्रीपूर्ण फुटबलका लागि भारतीय प्रशिक्षक इगोर स्टिम्याकले सुरुवाती एघारको घोषणा गर्नुभएको छ । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलको पहिलो खेल साँझ साढे पाँच बजेटबाट काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सुरु हुँदैछ ।
भारतीय टोलिका नियमित कप्तान सुनिल क्षेत्रीले नै नेपाल बिरुद्धको खेलमा कप्तानको भूमिकामा रहनुहुनेछ । घोषित टोलिमा गुरप्रित सिंह सन्धुलाई गोलरक्षकको जिम्मेवारी दिइएको छ । राहुल भेके, शुभाषिष बोस र आकाश मिश्र डिफेन्समा रहनुहुनेछ ।
त्यसैगरी, ब्रान्डन फर्नान्डेस, सुरेश सिंह, ग्लैन मार्टिन्स, लिष्टन कोलाको, मनवीर सिंह सुरुवाती एघारमा स्थान बनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय