Nepali Unicode | Preeti to Unicode

काठमाडौँ- सत्तारूढ गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता डाक्टर बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत बैठकमा सहभागी हुनुहुन्छ ।

मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल गर्नत्र सत्ता गठबन्धनको बैठक बसेको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।।

प्रतिक्रिया

सम्बन्धित खवर