Nepali Unicode | Preeti to Unicode

लुम्बिनी प्रदेशसभा आज बस्दै छ । बजेट अधिवेशनअन्तर्गतको पहिलो बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुपर्ने माग राख्ने विपक्षी दलको तयारी छ । “सरकार संसद्बाट भागिरहेको छ । अल्पमतमा परेका मुख्यमन्त्रीले तत्काल सरकार छोड्नुपर्ने माग त गछौँ नै,” नेपाली कांग्रेसका प्रमुख सचेतक  खानले भने ।

लुम्बिनीमा विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता गरेर विशेष अधिवेशनको माग गरेका थिए । तर, प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर