Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

नेकपा (एमाले) बाट निश्काषित नेता डा. भीम बहादुर रावलले बालुवा, गिट्टीको भारत निकासी गर्नु तराईलाई मरुभूमिकरण गर्नु भएको भन्दै सरकारको यो कदमको आलोचना गरेका छन् । उनले बालुवा, गिट्टीको निकासी र जसपा (महन्थ) लाई १० मन्त्री दिइने कुराको सम्बन्ध छ कि ? भनेर प्रश्नसमेत तेर्साएका छन् ।

सामाजिक सञ्जालमार्फत सरकारको यो निर्णयको विरोध गर्दै उनले यो कदमले नेपालको विकासमा बाधा खडा गर्ने भन्दै यसलाई देशघातको संज्ञा दिएका छन् । उनले लेखेका छन-“बालुवा, गिट्टीको निकासी र जसपा(महन्थ) लाई १० मन्त्री दिइने कुराको सम्बन्ध छ कि? राणा शासनमा अंग्रेज शासित भारतमा रेलका पटरी बनाउन बन विनाश गरिएझैं चुरे विनाश गर्दै बालुवा,गिट्टी भारत पठाएर तराईलाई मरूभूमिकरण गर्ने र बालुवा गिट्टी महंगो बनाई नेपालको विकासमा बाधा खडा गर्ने, देशघात!”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय