Nepali Unicode | Preeti to Unicode

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सामाजिक अभियन्ताले निषेधाज्ञाको समयमा सामाजिक सञ्जालमा भ्रम फिँजाएको बताएका छन् । आज महानगरवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सामाजिक अभियन्ताले निषेधाज्ञाको समयमा १० जनालाई खाना खुवाएर १०० जनालाई खाना खुवाएँ भन्दै सामाजिक सञ्जालमा भ्रम फिँजाएको बताएका छन् । ‘‘स्वच्छ मनले समस्या परेका मानिसलाई कसैले नदेख्ने गरी सहयोग गर्ने हो ।

यसरी सामाजिक दाताले खाना वितरण गर्दा महानगरले पनि सहयोग गर्नेछ । महानगरले पनि प्रत्येक वडालाई समस्या परेका बेलामा सहयोग गर्न भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर