Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

बैशाख २८ गते । पोर्चुगल च्याम्पियन्स लिग फुटबलको फाइनल आयोजना गर्ने सशक्त दाबेदार बनेको छ । यूरोपेली फुटबल संघ(यूइएफए), बेलायत सरकार र फुटबल संघले सोमबार चेलसी र म्यान्चेष्टर सिटीबीचको उपाधिको खेल इस्तान्बुलबाट सार्ने विषयमा छलफल गरेको छ । छलफलको क्रममा पोर्चुगलको लिस्बन शहर च्याम्पियन्स लिगको फाइनल आयोजना गर्न सक्ने विषयमा समेत चर्चा भएको थियो । तर सहमति भइसकेको छैन् ।
बेलायत सरकारले टर्कीलाई यात्रा गर्न नहुने सूचीमा सूचीकृत गरेपछि यूईएफएले च्यापिम्यन्स लिगको फाइनल सार्ने निर्णयमा पुगेको छ । २९ मईमा च्याम्पियन्स लिगको फाइनल खेल हुनेछ । खेल वेम्ब्लीमा समेत हुन सक्ने सम्भाबना जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय