Nepali Unicode | Preeti to Unicode

प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुले विश्वासको मत दिन नसकिने स्पष्ट पारेका छन् ।

नेता महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेर यस्तो बताएका छन् ।भोलि हुने मतदानमा जसपा तटस्थ बस्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर