Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

काठमाडौं । स्पेनिस क्लब भिल्लारियल युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । प्रिमियर लिग क्लब आर्सनललाई हराउँदै भिल्लारियलले फाइनलमा स्थान बनाउन सफल भएको हो ।

बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनलसँग गोलरहित बराबरी खेल्दै समग्रमा २–१ को जितसहित भिल्लारियल फाइनल पुग्यो ।

आर्सनलको मैदानमा भएको खेलमा भिल्लारियलले गोलरहित बराबरी खेलको थियो । भिल्लारियलले पहिलो लेगमा निकालेका कारण फाइनल यात्रा तय गरेको हो ।

भिल्लाले पहिलो लेगमा २–१ को जित निकालेको थियो । अब भिल्लाले फाइनलमा क्लब म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ । युनाइटेड रोमालाई समग्रमा ८–५ ले हराएर फाइनल पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय