Nepali Unicode | Preeti to Unicode

काठमाडौं । कञ्चनपुरमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ ।

महाकाली प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा दुई संक्रमितको मृत्यु भएको हो । पछिल्लो समय कञ्चनपुरमा कोरोना संक्रमणबाट दैनिक ज्यान गइरहेको छ । महाकाली अस्पतालमा संक्रमितको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर