Nepali Unicode | Preeti to Unicode
 BREAKING
"छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार |

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्ससँग खेल्दै छ । दिल्लीमा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार बेलुकी ७ः४५ मा सुरु हुनेछ ।

हैदराबादलाई अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राख्न आजको खेलमा जित निकाल्नैपर्ने दबाब छ । लिगमा सात खेल खेलेको हैदरावाद २ अंकका साथ तालिकाको पुछारमा छ । आजको खेलमा विजयी भए एक स्थानमाथि उक्लनेछ ।

मुम्बई आजको खेलमा जित निकाल्दै तालिकामा एक स्थानमाथि उक्लने योजनामा छ । मुम्बई चौथो स्थानमा छ । आजको खेल जिते तेस्रो स्थानमा पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय