Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी र इजरायली मिडियाको दाबी : अमेरिकाले सम्झौताका लागि इरानलाई १५ सुत्रीय योजना पठायो | निपनीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु | मध्यपूर्वको सैन्य तनावको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा | सभापति थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको तयारी | आज देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना | अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप |

काठमाडौँ / विकास लिम्बू र गायिका ममता गुरुङ्ग स्वर रहेको ‘पलपलमा’ गीतको भिडियो सार्वजनिक भएको छ ।
केशव बैरागी माइलोको शब्द तथा विकास चौधरीको सङ्गीत रहेको गीत द मानस क्रियसनमार्फत् सार्वजनिक गरिएको हो ।

प्रेम र रोमान्सलाई कलात्मक रुपमा प्रस्तुत गरिएको गीतको भिडियो इलामको रमणीय स्थानमा छायाङ्कन गरिएको छ ।

विक्रम डिसीको छायाङ्कन, वीरबहादुर थारुको सम्पादन, ज्ञानु सुब्बाको कोरियोग्राफी तथा उषा मलाहा ‘सिम्रन’को निर्देशन छ । गीतको भिडियोमा आवृति कोइराला र रेमन कटुवालको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय