Nepali Unicode | Preeti to Unicode

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि डाकिएको बैठक मंगलबार दिउँसो १ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

नेताहरुको व्यस्थताका कारण बैठक सरेको हुन सक्ने उनले बताए । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन बैठक बोलाइएको बताइएको थियो । माओवादीले सरकारलाई दिएको समर्थन अन्य प्रतिपक्षी दलले निर्णय नगर्दा अन्योल भएको बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर