Nepali Unicode | Preeti to Unicode

नेपाली महिलाले यो हिमाल चढेको पहिलो पटक हो।

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता र डावुटी शेर्पा शिखरमा पुगेका हुन्।

चारजना नेपाली महिला अन्नपूर्ण हिमालको शिखरमा पुगेको सेभेन समिट ट्रेकिङ एजेन्सीका छाङ दावा शेर्पाले जानकारी दिएका छन्।

उनी बेसक्याम्प मेनेजरका रुपमा सोहि हिमालको बेसक्याम्पमा रहेका छन्।

सो टोलीमा ६ जना महिला आरोहणमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर