काठमाडौं, २९ भाद्र । नेपालमा कोरोना भाइरसका आज ११ सय ७० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५५ हजार ३ सय २९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

© 2023, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs