Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

माया मानिसको भावना मात्र नभएर एउटा दुनियाँ नै हो । जसले माया बुझ्छ उस्ले जिन्दगी र यो दुनियाभन्दा ठुलो अरु केही ठान्दैन । यस्ता मानिसहरुको पनि कमी छैन, जसले मायाको बारेमा केही थाहा नै छैन वा महसुस नै गरेका हुँदैनन् ।

सबै धर्ममा मानिसको मुत्यु भईसकेपछि अन्तिम सस्कार गर्ने तरिका फरक फरक हुन्छ । हिन्दु र सिख धर्ममा मानिसको निधन पछि शव जलाउँछन् । भने इस्लाम र ईसाई धर्ममा मरेको मानिसको शरीरलाई जमिनमा गाडिदिन्छन् ।

इंग्ल्यान्डमा एक व्यक्तिले पत्नीको निधन पश्चात अन्तिम सस्कार गर्न दिएनन् र मरेको शरीरलाई आफ्नो बेडरुममा राखे । ती व्यक्तिले शव कोठामा मात्र राखेनन केहि दिन त सँगै पनि सुते । उनको नाम रसेल डेविसन हो । उनकी पत्नीलाई क्यान्सर भएको थियो । १० वर्षदेखि क्यान्सरसँग जुधिरहेकी वैडीले अन्तत क्यान्सरसँग हारेकी थिइन् ।

रसेलले वेडीको आखिरी इच्छा आफ्नो सपनाको घरमा सास फेर्ने भएको जनाएका छन् । वेडीको निधनपछि रसेलले १ हप्तासम्म शवलाई आफ्नै बेडरुममा राखे । शवसँगै कुरा गर्दै निदाउने गर्थे रसेल ।

रसेलले यो दुनियालाई चुनौति दिन आफुले यस्तो जोखिम उठाएको बताएका छन् । उनले जसलाई हामी धेरै माया गर्छौ, उसको निधन पश्चात हामीले क्रुर व्यवहार गर्नुहुँदैन । पत्नीको शवसँग करीब १ हप्ता सँगै सुत्दा धेरै आनन्द प्राप्त गरेको जानकारी दिएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय