Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

 

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा अभिनेत्री रिया चक्रवर्तीलाई १४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

अदालतको अनुमति अनुसार उनी सेप्टेम्बार २२ सम्म घटना अनुसन्धानका लागि हिरासतमा रहनु पर्ने भएको छ । राजपूतको मृत्युसँग जोडिएको ड्रग्सको लेनदेन प्रकरणमा उनलाई मंगलबार पक्राउ गरेर नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबीले अदालतमा उपस्थित गराएको थियो ।

एनसीबीले रियालाई अनुसन्धानका लागि हिरासतमा राख्न माग गरे प िउनका कानुन व्यवसायीले भने जमानतको माग गरेका थिए। तर अदालतले जमानतको माग खारेज गरिदिएको छ ।

राजपूत मृत्यु प्रकरणमा उनीसँग एनसीबीले सोधपुछ र अनुसन्धान जारी राखेको छ । यही मृत्य्ु प्रकरणमा रियाका भाइ शौविक चक्रवर्तीलाई यसअघि नै गिरफ्तार गरिसकिएको
छ । अहिलेसम्म घटना अनुसन्धानका क्रममा १० जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय