Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

एजेन्सी, २३ भाद्र । दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको प्रेमिका रिया चक्रवर्तीले सुशान्तको बहिनीहरु र डाक्टरको विरुद्धमा मुद्दा दर्ता गरेकी छिन् । उनीहरुमाथि रियाले आफुसँग सल्लाह नगरी सुशान्तलाई औषधि दिएको आरोप लगाएकी छिन् ।

रियाले सुशान्तका बहिनीहरु प्रियंका सिंह, मितु सिंह र दिल्लीका डाक्टर तरुण कुमारमाथि मुद्दा दर्ता गराएकी हुन् । उनीहरु विरुद्ध भारतको दण्ड विधान ऐन अन्र्तगत मुम्बईको बान्द्रामा कारवाहीको माग गर्दै प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी छिन् । रियाले दिल्लीको राम मनोहर लोहिया अस्पतालबाट नक्कली औषधिको फर्जी पर्ची बनाएको आरोप उनीहरुमाथि लगाएकी छिन् । सुशान्त मुम्बईमा १४ जुनमा मृत अवस्थामा भेटिएका थिए । हाल सुशान्तको केसमा सीबीआईले अनुसन्धान गरिरहेकोे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय