Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

चितवन । भरतपुर अस्पतालमा उपचाररत नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १ का ६४ वर्षीय पुरुषको मंगलबार साँझ साढे पाँच बजे मृत्यु भएको हो । खोकी र श्वासप्रश्वासमा समस्या भएर शुक्रबार उनी अस्पतालको आईसीयू कक्षमा भर्ना भएका थिए ।

अस्पताल आउनुभन्दा दुई दिनअघि नै कोरोना संक्रमित भएका उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार ती पुरुष मृगौला फेल भइ विगत केही समयदेखि डायलासिस गर्दै आएका थिए । निमानियाँलेसमेत ग्रस्त उनको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय