Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

ना.३ख ९८९ नम्बरको ट्रकसहित महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरबाट ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।महाशाखाका एसएसपी दीपक थापाका अनुसार सो ट्रकमा अन्य सामान पनि ल्याइएको थियो ।

ट्रकमै लागुऔषध पनि फेला परेको हो । ट्रकमै सवार सिन्धुपाल्चोकका दुईजना र लागुऔषध खरिदकर्ता शंकर खड्कालाई बूढानीलकण्ठबाट पक्राउ गरिएको एसएसपी थापाले बताए ।

उनीहरुको साथबाट ९३ सय थान डाइजेपाम र ३६ सय थान नाइट्रोसन ट्याबलेट बरामद भएको छ । यो लागुऔषध भारतबाट नेपाल आउने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय