Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

काठमाडौं, २२ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकारमा टीका ढकाल नियुक्त भएका छन् । राष्ट्रपति भण्डारीले आफ्नो सल्लाहकारमा सूचना तथा सञ्चार विज्ञ ढकाललाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिले पाँचथर निवासी ढकाललाई राज्यमन्त्रीसरहको सेवा–सुविधा पाउनेगरी विज्ञ सल्लाहकार नियुक्त गरेकी हुन् । यसअघि राष्ट्रपतिको सञ्चार पोखराका पत्रकार माधव शर्माले हेर्दै आएका थिए ।

शर्मासहित सुरक्षा सल्लाहकार नेत्र थापा र विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएपछि ढकाल नियुक्त भएका हुन् । ढकाल अन्तर्राष्ट्रिय मामिलाका विज्ञ हुन् । उनले त्रिभूवन विश्वविद्यालयबाट अंग्रेजी र राजनीतिशास्त्र तथा अमेरिकाबाट द्वन्द्व व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय