
पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्ने क्रममा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतोको बाघको आक्रमणबाट मृत्यु भएको हो ।महतो घर नजिकैको सामुदायिक वनमा घाँस काट्न गएका थिए । बिहान करीब साढे १० बजे बाघले आक्रमण गरेको थियो ।
सामुदायिक वनबाट घिसारेर राप्ती नदी तारेको रहेको छ,” श्रेष्ठले भने, “उनको आधा शरीर खाएको अवस्थामा निकुञ्जभित्र भेटिएको छ ।”
उनका अनुसार घटनास्थलमा भएको रगत र मृतक महतोको चप्पलको आधारमा खोज्दै जाँदा उनी २ किमी टाढा मृत भेटिएका हुन् ।