Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

बलिउड अभिनेत्री मलाइका अरोरालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। उनकी बहिनी अमृताले मलाइकालाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी हुन्।

आइतबार नै मलाइकाका प्रेमी अभिनेता अर्जुन कपूरलाई पनि कोरोना पुष्टि भएको थियो।उनकी बहिनी अमृता अरोड़ाले मलाइकाको कोरोना पॉजिटिभ पुष्टि गरेको छ।

मलाइका डान्स रियलिटी शो ‘इंडियाज बेस्ट डान्सर’ को पनि जज गर्छिन्। केही दिन अगाडि केही चालक दलका सदस्यहरू यस शोको सेटमा कोरोना पोजिटिभ पाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय