Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विगतका लोकतन्त्रका कमजोरी हटाउन संविधानमा हारेका मान्छेलाई मन्त्री नबनाउने भनेर लेखेको सुनाउँदै विगतको गल्ती दोहोर्याउन नहुने स्पष्ट पारेका छन् ।

शनिबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले यस्तो प्रश्न गरेका हुन् । उनले लेखेका छन्,”अरूले गल्तिगरेकाले मैले गर्न किन नहुने?यस्तो तर्कगर्दै जाने हो भने उन्नत समाज कसरी बन्ला?अनि बाल्यकालमा नांगै हिंड्थें अहिले युवावस्थामा पनि किन नहुने भन्न मिल्छ?विगतका लोकतन्त्रका कमजोरी हटाउन सम्बिधानमा हारेको मान्छेलाई मन्त्री नबनाउने भनेर लेख्या हैन?गल्तीलाई गल्ती भन्न सिकौं!”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय