Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

Kamal Thapa - Wikipediaकाठमाडौं, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सवारी साधनमा नेपाली भाषामा नम्बरप्लेट लेखिनुपर्ने बताएका छन् । उक्त माग राप्रपाले बारम्वार उठाउंदै आएको पनि उनले स्मरण गराएका छन् । यसवारे सर्वोच्च अदालतको पछिल्लो फैसला आपत्तिजनक भएको पनि उनको भनाई छ । सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले यस्तो आपत्ति जनाएका हुन् ।

उनले लेखेका छन्,‘सवारी साधनमा नेपाली भाषामा नम्बरप्लेट लेखिनुपर्छ भन्ने माग राप्रपाले बारम्वार उठाउंदै आएको छ । यसवारे सर्वोच्च अदालतको पछिल्लो फैसला आपत्तिजनक छ । यस सम्बन्धमा ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजाल’को प्रयास प्रशंसनीय छ । प्रम @kpsharmaoli बाट सकारात्मक निर्णयको अपेक्षा गर्दछु।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय