Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

काठमाडौं, १९ भदौ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आज साँझ राजीनामा दिने घोषणा गरेका छन् । बालुवाटारमा जारी मन्त्रिपरिषद बैठकमा सरकारका प्रवक्तासमेत रहेको मन्त्री खतिवडाले यस्तो जानकारी गराएका हुन् । राष्ट्रियसभामा सरकारले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई ल्याउने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनको लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने भएको छ । Photo Source: Surya Thapa/Facebook

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय