Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

१० माघ । भरतपुर महानगरपालिका ११ मा बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ । भरतपुर आँखा अस्पतालको अगाडी बीच बाटोमा सो बस्तु फेला परेको हो । मोटरसाइकलमा बम लेखेर झोला राखिएको बुझिएको छ । अहिले पुर्व पश्चिम राजमार्गमाअन्तर्गत पर्ने बाइपास रोड ९ आँपटारी देखि हाकिमचोक सम्म० आवत जावत बन्द गरेर डिस्पोजको तयारी भईरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुर्य थापाका अनुसार प्रहरीले अहिले डिस्पोजको लागी नेपाली सेनासंग समन्वय गरिरहेको छ । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय