Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

भरतपुर अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारका लागि एक सय शय्या थप गरिएको छ ।अस्पतालमा रहेको सर्जिकल वार्डलाई सारेर आइसोलेसन कक्ष थप गरिएको जानकारी दिए ।आइतबारदेखि सञ्चालनमा ल्याउने गरी स्वास्थ्य सुरक्षा सामग्री, बेड तथा जनशक्ति व्यवस्थापन गरिरहेको निमित्त मेसु डा. जगन्‍नाथ तिवारीले बताए ।

नयाँ शय्या थपिएसँगै कोरोना संक्रमितका लागि अस्पतालमा कुल १७५ शय्या पुगेका छन् । हाल ८१ जना सक्रिय संक्रमित मध्ये १० जना आईसीयूमा, एकजना भेन्टिलेटरमा र बाँकी अन्यको आइसोलेसनमा कक्षमा उपचार भइरहेको डा. तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय