Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

पौष २८ । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद पुनस्थापना गर्नेमा ढुक्क रहन आग्रह गरेका छन् ।
गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको भेलामा सम्बोधन गर्दै उनले भने, ढुक्क हुनुहोला । संसद् पुनस्थापना भई छाड्छ ।ू
उनले संसद् पुनस्स्थापना हुने कुरा काल्पनिक रुपमा नभनेको बताए । सर्वोच्च अदालतको फैसलामा ढिलाइ भए जनताको अदालत रहेको पनि बताए । उनले सत्यको जित हुने भन्दै अदाललते संसद पुनस्स्थापनाको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय