Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

पौष २५ । स्वास्थ्य शिक्षा सुधार अभियान्ता डाक्टर गोबिन्द केसी र उनका समर्थकले माइतिघरमा ‘प्रतिगमन’का बिरुद्ध प्रदर्शन गरेका छन् । शनिबार केसीसहित उनका समर्थकले संसद विघटनको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले न्यायको माग गर्दै शुसासन कायम हुनु पर्ने, अपराधीलाई कारबाही हुनु पर्ने, भ्रष्टारीलाई कारबाही र पीडितलाई न्यायको माग गरेका छन् । प्रतिनिधि सभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन, नागरिक अगाडि बढ्दैछ, लुटतन्त्र ढल्दैछलगायत लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते नेकपाको आन्तरिक विवादका कारण संसद विघटन गरेपछि उक्त कदमको विरोधमा नागरिक समाज, नागरिक अगुवालगायतले विरोधस्वरुप प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय