Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

बिराटनगर स्थित सडकबाट करिब १ सय ४६ केजी लागूऔषध गाँजासहित को.२ त ६०५७ नम्बरको ट्रयाक्टर चालक सुनसरी गढीका सुरेश कुमार मेहता पक्राउ परेका छन् ।

भारततर्फ जाँदै गरेको उक्त ट्रयाक्टर जाँच गर्दा ट्रयाक्टरको ट्रलीमा फल्सबटम बनाई प्लास्टिकमा प्याक गरी लुकाई राखेको उक्त परिमाणको लागूऔषध सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा बेश रानीबाट खटिएको प्रहरीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद लागूऔषध र ट्याक्टर सहित मेहतालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उक्त सुरक्षा वेसले ईलाका प्रहरी कार्यालय रानीमा बुझाएपछि प्रहरीले अनुसन्धान शुरू गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय