
पोखरामा २० जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।तनहुँ, कास्की, लम्जुङ, नवलपुरका गरि ३५ जनामा कोरोना देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
विदेशबाट आएका र स्थानीय किराना पसल सञ्चालक रहेका छन् ।