Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

विराटनगर, भदौ १७ ।

कोरोना संक्रमणको कारण देखाउँदै भारतको पश्चिम बंगालको पानीट्यांकी नाकाबाट ५ महीनादेखि अवरुद्ध पेट्रोलियम आयात सुचारु भएको छ ।

पश्चिम बंगाल सरकारले अनिश्चितकालीन पानीट्यांकी नाका बन्दा गरेको ५ महीनापछि मात्र आंशिक खुला भएको हो । आंशिक रूपमा सुचारु भएसँगै भारतीय मालवाहक गाडीलाई काँकडभिट्टा नाकाबाट प्रवेश दिए पनि फर्कन अन्य नाकाको प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।

मेचीनाकाबाटै बिहान ८ बजेदेखि बेलुका ५ बजेको समयसीमा तोकेर भारतीय भन्सारले खाली गाडी फर्कन दिइएको छ ।

पश्चिम बंगाल सरकारले पटकपटक गरी नाका सुचारु गरे पनि सिलिगुडीबाट इन्धन आयात भने हुन सकेको थिएन थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय