Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

पौष १० । नेकपाको प्रचण्ड(नेपाल समूह आज राजधानीमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
माइतीघरमा भेला भएका केन्द्रीय सदस्य र सांसदहरु नाराबाजीसहितको जुलुस लिएर निर्वाचन आयोगसम्म पुगेका छन् । उनीहरु आफू बहुमत भएको प्रमाण पेस गर्न निर्वाचन आयोग पुगेका हुन् ।
उनीहरु संसद् विघटनको असंवैधानिक कदमको विरोध गर्दै सडकमा उत्रिएका छ । उनीहरुले प्रतिगामी षड्यन्त्र मुर्दावाद, असंवैधानिक कदम खारेज गरलगायतका नारा लगाएका छन् ।
काठमाडौंमा तीन हजार बढी सुरक्षाकर्मी परिचालन
यसै क्रममा संसद् विघटनसँगै उत्पन्‍न राजनीतिक घटनाक्रमले सुरक्षा चुनौती बढाउनसक्ने भन्दै काठमाडौंमा तीन हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन हजार बढी सुरक्षाकर्मी सडकमा निस्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय