Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

निर्वाचन आयोगले जारी उपनिर्वाचनमा  करिब २५ प्रतिशत मत खसेको जनाएको छ । बिहान ११ बजेसम्म मुलुकभका विभिन्न स्थानमा भइरहेको मतदानमा २५ प्रतिशत मत खसिसकेको जनाएको हो।

निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले  २५ प्रतिशत मत खसेको विवरण प्राप्त भएको जानकारी दिइन्। केही ठाउँबाट विवरण अपडेट हुन  बाँकी रहेकाले यो तथ्यांक अझ बढी हुन सकने अर्यालले बताइन्।

स्थानीय तहमा रिक्त ४१ पदका लागि बिहान ७ बजेदेखि मतदान जारी छ । मतदान साँझ ५ बजेसम्म हुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय