Nepali Unicode | Preeti to Unicode

पृथ्वीराजमार्गबाट एम्बुलेन्स त्रिशुली नदीमा खस्दा पाँच जना घाइते भएका छन् । आज (मंगलबार) विहान ५ः१५ बजेको समयमा पानीधारा भन्ने स्थानबाट त्रिशुली नदीमा एम्बुलेन्स खस्दा सर्लाहीका चार जना र झापाका एक जना घाइते भएका छन् ।

काठमाण्डौबाट बिरामी लिएर सर्लाही तर्फ आई रहेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भई सडकबाट ५० मिटर तल त्रिशुली नदीको किनारमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर